Logo

२०८३, आश्विन १०गते


images
images

फिफा क्लब विश्वकप

म्यानचेस्टर सिटी र युभेन्टस फिफा क्लब विश्वकपको नकआउट चरणमा

म्यानचेस्टर सिटी र युभेन्टस फिफा क्लब विश्वकपको नकआउट चरणमा

images
  • म्यानचेस्टर सिटी र युभेन्टस फिफा क्लब विश्वकपको नकआउट चरणमा
    images
    images

    काठमाडौँ । म्यानचेस्टर सिटी र युभेन्टस जारी फिफा क्लब विश्वकपको नकआउट चरणमा प्रवेश गरेका छन् ।

    images
    images
    images

    गएराती सम्पन्न समुह जी का अन्तिम खेल सकिएसँगै यस समुहबाट म्यानचेस्टर सिटी र युभेन्टस नक आउट चरणमा पुगेका हुन् ।

    images
    images
    images

    अन्तिम खेलमा म्यानचेस्टर सिटीले युभेन्टसलाई ५-२ गोल अन्तरले पराजित गरेको थियो भने अल ऐनले वीडाडलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

    images
    images
    images

    म्यानचेस्टर सिटीले तिनै खेलमा जित हासिल गर्दै ९ अंकसहित समुहमा शिर्ष स्थान हासिल गर्दै नकआउटमा पुगेको छ भने युभेन्टस ३ खेलमा ६ अंकसहित दोस्रो हुदै नकआउटमा पुगेको छ ।

    यस समुहबाट अल ऐन र वीडाड तेस्रो र चौथो हुदै बाहिरिएका छन् ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।