Logo

२०८३, आश्विन १०गते


images
images

खेलकुद

नेपालले अस्ट्रेलियामा 'टप इन्ड टी-२०' सिरिज खेल्ने

नेपालले अस्ट्रेलियामा 'टप इन्ड टी-२०' सिरिज खेल्ने

images
  • नेपालले अस्ट्रेलियामा 'टप इन्ड टी-२०' सिरिज खेल्ने
    images
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा 'टप इन्ड टी-२० सिरिज खेल्ने भएको छ ।

    images
    images
    images

    अस्ट्रेलियाको नार्थर्न टेरोटोरी क्रिकेटले आयोजना गर्ने यो प्रतियोगिता आगामी अगस्त १४ देखि २४ सम्म अस्ट्रेलियाको डर्विनमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।

    images
    images
    images

    २०२२ देखि भएको यो प्रतियोगिता यसअघि तीन पटक भएको छ । यस प्रतियोगितामा सहभागी हुने सबै टिमको अझै जानकारी सार्बजनिक गरिएको छैन ।

    images
    images
    images

    यो प्रतियोगितापछि नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक टी-२० सिरिज खेल्ने छ ।     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।