Logo

२०८३, कार्तिक २९गते


images
images

पतञ्जली जग्गा प्रकरण

माधव नेपालले अध्यक्ष पद नछोड्ने

माधव नेपालले अध्यक्ष पद नछोड्ने

images
  • माधव नेपालले अध्यक्ष पद नछोड्ने
    images

    काठमाडौँ । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले शुक्रबार नतिजा सार्वजनिक गरेको हो ।

    images
    images
    images

    चालु वर्षको एसइई परीक्षा २०८१ चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको थियो । नियमिततर्फ ४ लाख ३१ हजार ४६६ जना र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी परीक्षा सहभागी भएका थिए ।

    images
    images
    images

    बोर्डका अनुसार परीक्षाफल एसएमएस, आईभीआर र विभिन्न वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ । नेपाल टेलिकम, जानकी टेक्नोलोजी, आकाश टेक, स्विफ्ट टेक्नोलोजी, अल स्टार आईटी सोलुसन्समार्फत एसएमएस र आईभीआर सेवाबाट नतिजा थाहा पाउन सकिनेछ ।

    images
    images

    त्यसैगरी, राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, इडियु सञ्जाल, इसेवा, खल्ती, स्मार्टकार्ड नेपाललगायतका वेबसाइटहरूबाट पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।