Logo

२०८३, कार्तिक २९गते


images
images

एसइई नतिजा

हामीले गरेको मेहनतले एसइईको नतिजामा सुधार आयो : प्रधानमन्त्री ओली

हामीले गरेको मेहनतले एसइईको नतिजामा सुधार आयो : प्रधानमन्त्री ओली

images
  • हामीले गरेको मेहनतले एसइईको नतिजामा सुधार आयो : प्रधानमन्त्री ओली
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई परीक्षामा ग्रेड प्राप्त गरेका विद्यार्थीलाई बधाई दिएका छन् । 

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेको उल्लेख गर्दै गत वर्ष  ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गरेकोमा यस बर्ष नतिजामा सुधार आएको उल्लेख गरेका छन् । 

    images
    images
    images

    उनले भनेका छन्- 'बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ । ग्रेड नपाउने विद्यार्थीहरुले पनि यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्को दिन पनि आउने छ । सबै भाइबहिनीहरूलाई बधाई !'

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।