Logo

२०८३, कार्तिक २९गते


images
images

मौसम

देशभर मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

images
  • देशभर मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
    images

    काठमाडौँ । देशभर मनसुनी प्रणालीको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images
    images

    महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतः सफा देखिएको छ । कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जानकारी दिइएको छ ।

    images
    images
    images

    जेठ १५ गते देशको पूर्वी भूभागबाट मनसुन प्रवेश गरेको र असार ६ गतेदेखि देशभर फैलिएको महाशाखाले जनाएको छ ।

    images
    images

    आज दिनभर देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।