Logo

२०८३, आश्विन १०गते


images
images

टेस्ट सिरिज

वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलियाको फराकिलो जित

वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलियाको फराकिलो जित

images
  • वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलियाको फराकिलो जित
    images
    images

    काठमाडौं । अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजमा विजयी शुरुवात गरेको छ । जारी सिरिजमा अस्ट्रेलियाले पहिलो टेस्ट १५९ रनले जितेको हो ।

    images
    images
    images

    टेस्टको तेस्रो दिन अस्ट्रेलियाले दिएको ३०१ रनको लक्ष्य पछाएको वेस्ट इन्डिज १४१ रनमा अल आउट भएपछि अस्ट्रेलियाले फराकिलो जित हासिल गरेको हो ।

    images
    images
    images

    वेस्ट इन्डिजको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा अस्ट्रेलियाका बलर जोस हजेलवूडले ५ विकेट लिएका थिए भने नाथन लायनले २ विकेट लिएका थिए ।

    images
    images
    images

    यस टेस्टमा अस्ट्रेलियाले पहिलो इनिंगमा १८० रन मात्र बनाएको थियो भने वेस्ट इन्डिजले १९० रन बनाएर १० रनको अग्रता लिएको थियो ।

    दुवै इनिंगमा अर्धशतक बनाएका अस्ट्रेलियाका ट्राभिस हेड यस खेलको प्लेयर अफ द म्याच बनेका थिए । यो जितपछि अस्ट्रेलिया ३ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल जुलाई ३ देखि सेन्ट जोर्जसमा हुने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।