Logo

२०८३, आश्विन ९गते


images
images

एसइई नतिजा

सुनवलको मिलन अङ्ग्रेजी माविमा शतप्रतिशत नतिजा

सुनवलको मिलन अङ्ग्रेजी माविमा शतप्रतिशत नतिजा

images
  • सुनवलको मिलन अङ्ग्रेजी माविमा शतप्रतिशत नतिजा
    images
    images

    सुनवल ।  नवलपरासीको सुनवल नगरपालिका–८, मिलनचोकमा अवस्थित मिलन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा शतप्रतिशत सफलता हासिल गरेको छ।

    images
    images
    images

    विद्यालयबाट परीक्षा दिएका १६ जना सम्पूर्ण विद्यार्थी उत्तीर्ण भएका छन् । तीमध्ये ६ जनाले ३.६१ जिपिएभन्दा माथिको ग्रेड प्राप्त गरेका छन् भने ५ जनाले ३.२ जिपिएभन्दा माथिको ग्रेड ल्याएको विद्यालयले जनाएको छ ।  

    images
    images
    images

    विद्यालय व्यवस्थापनले नियमित अध्ययन, परीक्षामुखी तयारी कक्षा, शिक्षक–शिक्षिकाको निरन्तर परिश्रम र अभिभावकहरूको साथले यो सफलता सम्भव भएको जनाएको छ ।

    images
    images
    images

    सुनवलको मिलन अङ्ग्रेजी माविमा शतप्रतिशत नतिजा.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।