Logo

२०८३, कार्तिक २९गते


images
images

रोल्पाको घोराही थवाङ सहिद राजमार्ग अवरुद्ध

रोल्पाको घोराही थवाङ सहिद राजमार्ग अवरुद्ध

images
  • रोल्पाको घोराही थवाङ सहिद राजमार्ग अवरुद्ध
    थवाङ क्षेत्र । फोटो स्रोत : विकिपिडिया
    images

    रोल्पा । रोल्पाको घोराही थवाङ सहिद राजमार्ग अवरुद्ध भएको छ ।

    images
    images
    images

    आइतबार राति परेको अविरल बर्षातको कारण रोल्पाको परिवर्तन-५ अखटे घोराही थवाङ सहिद राजमार्गमा माथिबाट पहिरो आएपछि सडक पुर्ण रुपमा अबरोध भएको हो ।

    images
    images
    images

    प्रहरीले अहिले सडक खुलाउने पहल गरिरहेको र हाल सो सडक प्रयोग नगर्न अनुरोध गरेको छ । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।