Logo

२०८३, आश्विन १०गते


images
images

अमेरिकाको इडाहोमा आगो निभाउन आएका दुई जनाको गोली हानी हत्या

अमेरिकाको इडाहोमा आगो निभाउन आएका दुई जनाको गोली हानी हत्या

images
  • अमेरिकाको इडाहोमा आगो निभाउन आएका दुई जनाको गोली हानी हत्या
    images
    images

    काठमाडौँ । अमेरिकाको इडाहोमा लागेको झाडीको आगो निभाउन आएका दुई जनाको गोली हानी हत्या गरिएको छ ।

    images
    images
    images

    कोउर डीएलेन शहरमा प्रहरीमाथि गोली चलाउदा दुई जनाको मृत्यु भएको बताइएको छ । अधिकारीहरूले भने धेरै दिशाबाट गोली चलेको बताएका छन् ।

    images
    images
    images

    एफबीआईका उपनिर्देशक डान बोन्जिनोले एजेन्टहरू घटनास्थलमा पुगेको र अनुसन्धान गरिरहेको बताएका छन् । इडाहोका गभर्नर ब्राड लिटिलले बहादुर अग्निनियन्त्रकहरूमाथि आक्रमण भएको बताउदै घटना बारे अनुसन्धान भइरहेको बताएका छन् ।

    images
    images
    images

    सिएनएनले गोली चलिरहेको उल्लेख गरेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।