Logo

२०८३, कार्तिक २९गते


images
images

उपनिर्वाचन

रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

images
  • रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
    images

    काठमाडौं । निर्वाचन आयोगले रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने भएको छ ।

    images
    images
    images

    सोमबार पत्रकार सम्मेलन गरेर रिक्त रहेको रुपन्देही-३ को उपनिर्वाचन गर्ने मिति तय भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी गराएका हुन् ।

    images
    images
    images

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्वाचित सांसद दीपक बोहोराको गत चैत्र १९ गते निधन भएपछि उक्त क्षेत्र रिक्त रहेको थियो ।

    images
    images

    २०७९ को निर्वाचनमा बोहराले कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।