Logo

२०८३, कार्तिक २९गते


images
images

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण

प्रधानमन्त्री ओलीसंग पोर्चुगलका र इजिप्टका प्रधानमन्त्रीको भेट

प्रधानमन्त्री ओलीसंग पोर्चुगलका र इजिप्टका प्रधानमन्त्रीको भेट

images
  • प्रधानमन्त्री ओलीसंग पोर्चुगलका र इजिप्टका  प्रधानमन्त्रीको भेट
    images

    सेभिया (स्पेन) । प्रधानमन्त्री केपी शर्मा ओली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

    images
    images
    images

    सोमबार संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको द्विपक्षीय भेटवार्ता भएको छ ।

    images
    images
    images

    सोमवार नै प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीबीच द्विपक्षीय भेटवार्ता भएको थियो भने त्यसअघि स्तोनियाका राष्ट्रपति अलार कारिससँग पनि प्रधानमन्त्री ओलीको भेटवार्ता भएको थियो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।