Logo

२०८३, आश्विन १०गते


images
images

खेलकुद

कर्णाली याक्सद्वारा सोमपालसहित ७ खेलाडी रिटेन

कर्णाली याक्सद्वारा सोमपालसहित ७ खेलाडी रिटेन

images
  • कर्णाली याक्सद्वारा सोमपालसहित ७ खेलाडी रिटेन
    images
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्जाइजी कर्णाली याक्सले मार्की खेलाडी एवं कप्तान सोमपाल कामीसहित ७ खेलाडी रिटेन गरेको छ ।

    images
    images
    images

    कर्णालीले रिटेन र रिलिज खेलाडीको सुची सार्बजनिक गरेको हो । कर्णालीले मार्की तथा कप्तान कामीसहित, गुलशन झाम विपिन शर्मा, दिपेन्द्र रावत, नन्दन यादव, अर्जुन घर्ति र उनिश विक्रम ठकुरीलाई रिटेन गरेको छ । 

    images
    images
    images

    त्यस्तै कर्णालीले देव खनाल, रित गौतम, भुवन कार्की, दिपक डुम्रे र मौसम ढकाललाई रिलिज गरेको छ । 

    images
    images
    images

    पहिलो संस्करणको एनपीएलमा कर्णाली दोस्रो क्वालिफायरमा जनकपुर वोल्ट्ससँग पराजित भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।