Logo

२०८३, आश्विन ११गते


images
images

फिफा क्लब विश्वकप

फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा कुन कुन क्लब पुगे ?

फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा कुन कुन क्लब पुगे ?

images
  • फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा कुन कुन क्लब पुगे ?
    images
    images

    काठमाडौँ । जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा पुग्ने ८ क्लबको टुंगो लागेको छ ।

    images
    images
    images

    नकआउट चरणका खेल सकिएसँगै १६ मध्ये ८ क्लब क्वाटरफाइनलमा पुगेका छन् भने ८ क्लब बाहिरिएका छन् ।

    images
    images
    images

    क्वाटरफाइनलमा पुग्ने क्लबमा ब्राजिलका फ्लुमिनेन्स र पाल्मिरास, साउदी क्लब अल हिलाल, चेल्सी, बायर्न म्युनिख, पीएसजी, रियल म्याड्रिड र बोरुसिया डोर्टमण्ड क्वाटरफाइनलमा पुगेका छन् ।

    images
    images
    images

    त्यस्तै म्यानचेस्टर सिटी, इन्टर मिलान, फ्लामेन्गो, इन्टर मियामी, बेनिफिका, वोटाफोगो, युभेन्टस र मोन्टेरी क्लब बाहिरिएका छन् ।

    अब क्वाटरफाइनलमा फ्लुमिनेन्स र अल हिलाल, पाल्मिरास र चेल्सी, पिएसजी र बायर्न म्युनिख तथा रियल म्याड्रिड र डोर्टमण्ड खेल्ने तालिका रहेको छ । अब क्वाटरफाइनलका खेलहरु शुक्रबार रातिदेखि शुरु हुने छन् ।    

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।