Logo

२०८३, कार्तिक २९गते


images
images

रूपन्देही-३ उपनिर्वाचन

रास्वपाको बैठक बस्दै, रूपन्देही-३ को उपनिर्वाचन र उम्मेदवारबारे छलफल हुने

रास्वपाको बैठक बस्दै, रूपन्देही-३ को उपनिर्वाचन र उम्मेदवारबारे छलफल हुने

images
  • रास्वपाको बैठक बस्दै, रूपन्देही-३ को  उपनिर्वाचन र उम्मेदवारबारे छलफल हुने
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको बैठक बोलाएको छ ।

    images
    images
    images

    रास्वपाका प्रवक्ता मनिष झाका अनुसार आज बिहान साढे ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने गरि कार्यवाहक सभापति डिपी अर्यालले सचिवालय बैठक बोलाएका हुन् ।

    images
    images
    images

    बैठकमा समसामयिक पार्टी र राजनीतिक गतिविधि तथा रूपन्देही क्षेत्र नम्बर ३ उपनिर्वाचन र उम्मेदवार सम्बन्धमा छलफल हुने एजेन्डा रहेको झाले जानकारी दिएका छन् ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।