Logo

२०८३, आश्विन १०गते


images
images

खेलकुद

वेस्ट इन्डिजविरुद्धको टेस्टमा अस्ट्रेलिया २८६ रनमा अल आउट

वेस्ट इन्डिजविरुद्धको टेस्टमा अस्ट्रेलिया २८६ रनमा अल आउट

images
  • वेस्ट इन्डिजविरुद्धको टेस्टमा अस्ट्रेलिया २८६ रनमा अल आउट
    images
    images

    काठमाडौँ । अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टको पहिलो दिन २८६ रन बनाएर अल आउट भएको छ ।

    images
    images
    images

    टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले पहिलो दिन २८६ रन बनाएर अल आउट भएको हो । 

    images
    images
    images

    अस्ट्रेलियाका लागि एलेक्स केरीले सर्बाधिक ६३ रन बनाए भने ब्यू वेबस्टरले ६० रन बनाएका थिए । त्यस्तै ट्राभिस हेडले २९, क्यामरुन ग्रीनले २६, साम कन्स्टासले २५ रन बनाएका थिए । 

    images
    images
    images

    त्यसैगरी वेस्ट इन्डिजका बलर अल्जारी जोसेपले सर्बाधिक ४ विकेट लिए भने जयदेन सील्सले २ तथा शमर जोसेप, एन्डरसन फिलिप र जस्टिन ग्रीभ्सले एक एक विकेट लिएका थिए ।

    अब टेस्टको दोस्रो दिन वेस्ट इन्डिजले आफ्नो पहिलो इनिंगको ब्याटिंग शुरु गर्ने छ ।

    अस्ट्रेलियाले तीन खेलको यस टेस्ट सिरिजमा पहिलो खेल जितेर १-० को अग्रता बनाएको छ ।    

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।