Logo

२०८३, कार्तिक २९गते


images
images

सडक

जाजरकोटको मध्य पहाडी राजमार्ग पूर्ण रुपमा अवरुद्ध

जाजरकोटको मध्य पहाडी राजमार्ग पूर्ण रुपमा अवरुद्ध

images
  • जाजरकोटको मध्य पहाडी राजमार्ग पूर्ण रुपमा अवरुद्ध
    फाईल फोटो : पहिरोले अबरुद्ध सडक
    images

    सुर्खेत । पहिरोका कारण जाजरकोटको मध्य पहाडी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    images
    images
    images

    शनिबार बिहान जाजरकोटको छेडागार्ड-३ दखेरी भिर गिट्टिखोलास्थित मध्य पहाडी राजमार्गमा माथिबाट पहिरो आई बाटो पुर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    हाल स्थानीय र सुरक्षाकर्मीको सहयोगमा सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले बताएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।