Logo

२०८३, आश्विन १०गते


images
images

प्राकृतिक प्रकोप

अमेरिकाको टेक्सासमा बाढी, कम्तिमा २४ जनाको मृत्यु

अमेरिकाको टेक्सासमा बाढी, कम्तिमा २४ जनाको मृत्यु

images
  • अमेरिकाको टेक्सासमा बाढी, कम्तिमा २४ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । अमेरिकाको टेक्सासमा बाढीका कारण अहिलेसम्म २४ जनाको मृत्यु भएको छ । 

    images
    images
    images

    सीएनएनका अनुसार टेक्सासक गभर्नर जर्ज एबोटले बाढीका कारण २० जना बेपत्ता भएको बताएको उल्लेख गरेको छ । प्रशासनले बाढी प्रभावित क्षेत्रमा ठूलो मात्रामा खोजी कार्य भइरहेको र अहिलेसम्म साढे दुई सयको उद्धार गरिएको जनाएको छ ।

    images
    images
    images

    बाढीले मध्य टेक्सासका बान्डेरा, कोमल, कोन्चो, गिलेस्पी, केन्डल, केर, किमबल, लानो, मेसन, म्याककुलो, मेनार्ड, रिभ्स, सान साबा र टम ग्रीन क्षेत्र बढी प्रभावित रहेको बताइएको छ ।

    images
    images
    images

    मौसम विभागले आगामी केही घण्टामा पश्चिमी टेक्सासमा बाढीको अवस्था अझ गम्भीर हुन सक्ने चेतावनी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।