Logo

२०८३, आश्विन १०गते


images
images

इजरायल-प्यालेस्टाइन युद्ध

६० दिने युद्धविराम प्रस्तावमा वार्ता गर्न हमास तयार

६० दिने युद्धविराम प्रस्तावमा वार्ता गर्न हमास तयार

images
  • ६० दिने युद्धविराम प्रस्तावमा वार्ता गर्न हमास तयार
    images
    images

    काठमाडौँ । प्यालेस्टिनी लडाकू संगठन हमासले इजरायलसँग ६० दिने युद्धविराम प्रस्तावमा तुरुन्तै वार्ता गर्न तयार रहेको बताएको छ । यो प्रस्ताव कतारले दिएको हो ।

    images
    images
    images

    इजरायलले बुधबार नै यो युद्धविराम प्रस्तावलाई अनुमोदन गरेको छ। यद्यपि दुवै पक्ष पहिले धेरै पटक सम्झौताको नजिक पुगेका थिए, तर अन्तिम समयमा साना कुराहरूमा सम्झौता तोडिएको थियो ।

    images
    images
    images

    यसअघि ट्रम्पले हमासलाई चेतावनी दिँदै यो सम्झौता स्वीकार गर्ने र नगरेमा उनीहरूको लागि अवस्था झनै खराब हुने बताएका थिए ।

    images
    images
    images

    यस युद्धविराम प्रस्तावका मुख्य बुँदाहरूमा १० जीवित इजरायली बन्धकहरूलाई रिहा गरिने, १८ जना मृत इजरायली बन्धकहरूको शव पनि फिर्ता गरिने र ६० दिनको युद्धविराम हुने, जसको अवधिमा युद्ध स्थायी रूपमा अन्त्य गर्ने बारेमा वार्ता गरिने उल्लेख छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।