Logo

२०८३, कार्तिक २९गते


images
images

खेलकुद

सिंगापुरले नेपाललाई दियो ११४ रनको लक्ष्य

सिंगापुरले नेपाललाई दियो ११४ रनको लक्ष्य

images
  • सिंगापुरले नेपाललाई दियो ११४ रनको लक्ष्य
    images

    काठमाडौँ । सिंगापुरले एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको फाइनलमा नेपाललाई ११४ रनको लक्ष्य दिएको छ । 

    images
    images
    images

    टस जितेर पहिला ब्याटिंग गरेको सिंगापुरले ४०.५ ओभरमा अल आउट हुदै ११३ रन मात्र बनाएको हो ।

    images
    images
    images

    सिंगापुरका लागि रोहण अस्टिन अरुणले २३ तथा कप्तान रियान नायकले १५ रन बनाए भने पुछारका ब्याट्सम्यान आकास तेजाले १० र भेदांश गुप्ताले १२ रन बनाएका थिए ।

    images
    images

    त्यस्तै नेपाली बलर अभय यादव र सुशील बहादुर रावलले ३-३ विकेट लिए भने कप्तान शुभम खनालले २ तथा विपिन शर्माले एक विकेट लिए ।

    अब नेपालले उपाधि जित्न ११४ रनको लक्ष्य पाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।