Logo

२०८३, आश्विन ११गते


images
images

फिफा क्लब विश्वकप

पिएसजी क्लब विश्वकपको सेमिफाइनलमा

पिएसजी क्लब विश्वकपको सेमिफाइनलमा

images
  • पिएसजी क्लब विश्वकपको सेमिफाइनलमा
    images
    images

    काठमाडौँ । पिएसजी जारी फिफा क्लब विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

    images
    images
    images

    शनिबार राति सम्पन्न नकआउट चरणको खेलमा पिएसजीले बायर्न म्युनिखलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

    images
    images
    images

    पिएसजीको जितमा डिजायर डोउ र ओसमान डेम्बेलेले एक एक गोल गरेका थिए । त्यस्तै यस खेलमा खेलको ८२ र ९२औं मिनेटमा पिएसजीका खेलाडीले रातो कार्ड पाएका थिए । खेलको ८२औं मिनेटमा विलियन पाचोले र खेलको ९२औं मिनेटमा लुकास हर्नानडेजले रातो कार्ड पाएका थिए ।

    images
    images
    images

    अब पीएसजीले सेमिफाइनलमा रियल म्याड्रिडसँग खेल्ने छ ।     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।