Logo

२०८३, कार्तिक २९गते


images
images

सडक

पुल भाँचिएको नाला र भक्तपुर सडक ह्युम पाइप राखेर खुलाइयो

पुल भाँचिएको नाला र भक्तपुर सडक ह्युम पाइप राखेर खुलाइयो

२०३७ मा निर्माण भएको पुल ४५ बर्षपछि भाँचिएको थियो ।
images
  • पुल भाँचिएको नाला र भक्तपुर सडक ह्युम पाइप राखेर खुलाइयो
    images

    बनेपा । काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डमा रहेको पुण्यमाता खोलामा भाँचिएको पुलमा ह्युम पाइप राखेर सडक खुलाइएको छ ।  

    images
    images
    images

    शनिबार बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गए राति भाँचिएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो । 

    images
    images
    images

    सडक विभागले सो पुलमा ह्युम पाइप राखेर सडक सुचारू गरेको हो ।  

    images
    images

    यो सडक काठमाडौँ आउने र जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो ।

    २०३७ मा निर्माण भएको सो पुल ४५ बर्षपछि भाँचिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।