Logo

२०८३, आश्विन ११गते


images
images

फिफा क्लब विश्वकप

क्लब विश्वकपको सेमिफाइनलको समीकरण पुरा

क्लब विश्वकपको सेमिफाइनलको समीकरण पुरा

images
  • क्लब विश्वकपको सेमिफाइनलको समीकरण पुरा
    images
    images

    काठमाडौँ । जारी फिफा क्लब विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । क्वाटरफाइनलका खेल सकिएपछि सेमिफाइनलमा पुग्ने चार क्लबको टुंगो लागेको हो ।

    images
    images
    images

    क्लब विश्वकपको सेमिफाइनलमा फ्लुमिनेन्स, चेल्सी, पिएसजी र रियल म्याड्रिड पुगेका छन् ।

    images
    images
    images

    फ्लुमिनेन्सले क्वाटरफाइनलमा अल हिलाललाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ भने चेल्सीले पाल्मिरासलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।

    images
    images
    images

    त्यसैगरी पिएसजीले बायर्न म्युनिखलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ भने रियल म्याड्रिडले बोरुसिया डोर्टमण्डलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

    अब सेमिफाइनलमा फ्लुमिनेन्स र चेल्सी तथा पिएसजी र रियल म्याड्रिड खेल्दैछन् ।

    सेमिफाइनलका खेल जुलाई ८ र ९ मा हुने छन् ।  

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।