Logo

२०८३, आश्विन ९गते


images
images

सुदूरपश्चिममा भारतबाट आएका थप एक जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा भारतबाट आएका थप एक जनामा कोरोना पुष्टि

images
  • सुदूरपश्चिममा भारतबाट आएका थप एक जनामा कोरोना पुष्टि
    images
    images

    नगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    images
    images
    images

    सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सङ्क्रमण पुष्टि हुने भारतबाट आएका पुरूष रहेका छन् । कन्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल आएका उनको एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । 

    images
    images
    images

    योसँगै सुदूरपश्चिममा जेठ २१ गतेदेखि गरिएको परिक्षणमा अहिलेसम्म ३३ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ३१ जना निको भएका छन् भने २ जना सक्रिय संक्रमित रहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।