Logo

२०८३, आश्विन ११गते


images
images

खेलकुद

स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला फुटबल टिम

स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला फुटबल टिम

images
  • स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला फुटबल टिम
    images
    images

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्किएको छ ।

    images
    images
    images

    उज्बेकिस्तान एएफसी महिला एसियन कप छनोट प्रतियोगिता खेलेर नेपाली महिला राष्ट्रिय फुटबल टिम सोमबार काठमाडौँ आइपुगेको हो । खेलाडीलाई एन्फाका पदाधिकारीले स्वागत गरेका थिए ।

    images
    images
    images

    प्रतियोगिताको अन्तिम खेलमा उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपाल एशियन कपमा छनौट हुन असफल भएको थियो । यस प्रतियोगितामा नेपालले लाओस र श्रीलंकालाई फराकिलो अन्तरले पराजित गरेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।