Logo

२०८३, श्रावण २७गते


images
images

कृषि

'असार लागेपछि मल र मन्त्री दुवै हराउने'

'असार लागेपछि मल र मन्त्री दुवै हराउने'

images
  • 'असार लागेपछि मल र मन्त्री दुवै हराउने'
    images
    images

    काठमाडौं । नेकपा एमाले सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले असार लागेपछि मल र मन्त्री दुवै हराउने स्थिति दोहोरिएको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै बास्कोटाले असार लागेपछि मल र मन्त्री दुवै हराउने स्थिति दोहोरिएको टिप्पणी गर्दै तत्काल मलको प्रबन्ध गर्न माग गरेका हुन् ।

    images
    images
    images

    उनले भने- 'कृषिमन्त्रीज्यू रन्किनुहोला, म यहीँ छु भनेर । यहाँ एउटा अभिषप्त इतिहास र नियती दोहोरिन्छ, असार लागेपछि मल र मन्त्री हराउनुपर्ने स्थिति हुन्छ नेपालमा । भूकम्पबाट राहत बाँड्याजस्तो १० केजी राहत बाँडेर कृषिको उत्पादन वृद्धि कसरी हुन्छ ? तत्काल मलको प्रबन्ध गरियोस ।’

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।