Logo

२०८३, कार्तिक २९गते


images
images

विपद

मुस्ताङस्थित कालिगण्डकी नदीको जल सतह बढ्दै, सतर्क रहन आग्रह

मुस्ताङस्थित कालिगण्डकी नदीको जल सतह बढ्दै, सतर्क रहन आग्रह

images
  • मुस्ताङस्थित कालिगण्डकी नदीको जल सतह बढ्दै, सतर्क रहन आग्रह
    images

    काठमाडौँ । मुस्ताङको कालिगण्डकी नदीको जोमसोम जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले सतर्क रहन आग्रह गरिएको छ  ।

    images
    images
    images

    बाढी पूर्वानुमान महाशाखाले कालिगण्डकी नदी, रौघाट खोला, म्याग्दी खोला लगायत स-साना नदीको तल्लो तटीय आसपासका क्षेत्रमा रहनेहरु भोलि बिहानैसम्म उच्च आवश्यक सतर्कता अपनाइराख्न अनुरोध गरेको छ ।

    images
    images
    images

     

    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।