Logo

२०८३, आश्विन ११गते


images
images

फिफा क्लब विश्वकप

रियल म्याड्रिडलाई हराउदै पिएसजी क्लब विश्वकपको फाइनलमा

रियल म्याड्रिडलाई हराउदै पिएसजी क्लब विश्वकपको फाइनलमा

images
  • रियल म्याड्रिडलाई हराउदै पिएसजी क्लब विश्वकपको फाइनलमा
    images
    images

    काठमाडौँ । पिएसजी जारी फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ । पिएसजीले रियल म्याड्रिडलाई सेमिफाइनलमा ४-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

    images
    images
    images

    पिएसजीको जितमा फाबियन रुइजले दुई गोल गरेका थिए । त्यस्तै ओसमान डेम्बेले र गोन्कालो रामोसले एक एक गोल गरेका थिए ।

    images
    images
    images

    अब पिएसजीले फाइनलमा प्रिमियर लिग क्लब चेल्सीसँग खेल्ने छ । चेल्सीले ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

    images
    images
    images

    फाइनल खेल जुलाई १३ मा खेलिने छ ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।