Logo

२०८३, कार्तिक २९गते


images
images

काठमाडौंमा ध्वनी प्रदुषण बढ्यो, अनावश्यक हर्न नबजाउन आग्रह

काठमाडौंमा ध्वनी प्रदुषण बढ्यो, अनावश्यक हर्न नबजाउन आग्रह

images
  • काठमाडौंमा ध्वनी प्रदुषण बढ्यो,  अनावश्यक हर्न नबजाउन आग्रह
    प्रतीकात्मक तस्विर
    images

    काठमाडौँ । काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनावश्यक हर्न नबजाउन आग्रह गरेको छ ।

    images
    images
    images

    विगत केही समय देखि काठमाडौँ उपत्यकामा अनावश्यक हर्न बजाई ध्वनी प्रदुषण बढेको जनगुनासो प्राप्‍त हुन आएको भन्दै लाखौँ सवारी साधन सञ्चालन हुने काठमाडौँ उपत्यकामा अनावश्यक हर्न बजाउदा ध्वनी प्रदुषण भइ जेष्ठ नागरिक, बालबालकिका तथा सर्वसाधरणमा गम्भीर असर पर्ने भएको हुदा अत्यावश्यक तथा विशेष परिस्थितीमा बाहेक हर्न प्रयोग नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय हार्दिक अनुरोध गरेको छ । 

    images
    images
    images

    कार्यालयले हर्न बजाएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ (१) ३ बमोजिम ध्वनी प्रदुषण गर्न नहुने व्यवस्था बमोजिम कारबाही गरिने व्यहोरा समेत जानकारी गराएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।