Logo

२०८३, कार्तिक २९गते


images
images

गुल्मीस्थित कालिगण्डकी कोरिडोर अवरुद्ध

गुल्मीस्थित कालिगण्डकी कोरिडोर अवरुद्ध

images
  • गुल्मीस्थित कालिगण्डकी कोरिडोर अवरुद्ध
    images

    बुटवल । गुल्मीको कालिगण्डकी कोरिडोर अवरुद्ध भएको छ ।

    images
    images
    images

    शुक्रबार बिहान गुल्मीको कालीगण्डकी-६ बरलास्थित कालिगण्डकी करिडोरमा बिहान साढे ६ बजे आएको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    प्रहरीले सडक खुलाउने प्रयास भइरहेको बताएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।