Logo

२०८३, श्रावण २७गते


images
images

कोरोना संकट

शैक्षिक संस्था बन्द नगर्ने र भिडभाड गर्ने माथि कार्वाही गर्न स्वास्थ्यको निर्देशन 

शैक्षिक संस्था बन्द नगर्ने र भिडभाड गर्ने माथि कार्वाही गर्न स्वास्थ्यको निर्देशन 

images
  • शैक्षिक संस्था बन्द नगर्ने र भिडभाड गर्ने माथि कार्वाही गर्न स्वास्थ्यको निर्देशन 
    images
    images

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले सरकारले गरेका निर्णय कार्यान्वयन नभएकोमा ध्यानाकर्षण भएको बताउँदै कुनै पनि हालतमा शैक्षिक संस्था बन्द गर्न र भिडभाड नगर्न निर्देशन जारी गरेको छ ।

    images
    images
    images

    स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले एक अपिल जारी गर्दै संयमित हुन सबै निकायलाइ सचेत बनाएको छ । कोरोना जोखिम बढ्दै गएको बताउँदै स्वास्थ्य मन्त्रालय र नेपाल सरकारले समेत मन्त्रीपरिषद् बाटै निर्णय भएका निर्णय समेत कार्यान्वयन नभएकोमा बताउँदै नियम बिपरित जाने सबैलाइ कार्वाही गरिने जनाएको छ ।

    images
    images
    images

    सुरक्षा विधि अपनाउन र सामाजिक दुरि कायम गरि ब्यक्तिगत नियमित कार्यहरु गर्न अनुरोध गर्दै कुनैपनि निजि तथा सामूदायी शिक्षण संस्था, धार्मिक संस्थानमा हुने गतिविधिमाथि निगरानी बढाउन र नियम बिपरित गएको अवस्थामा कार्वाही प्रक्रिया अघि बढाउन समेत स्वास्थ्य मन्त्रालयले गृह लगायतका सम्बन्धित निकायलाइ अनुरोध गरेको छ ।received_196969165370076.jpeg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।