Logo

२०८३, आश्विन १०गते


images
images

विश्व व्यापार

क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

images
  • क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
    images
    images

    काठमाडौँ । अमेरिकाले क्यानडाबाट आयात हुने सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा गरेको छ ।

    images
    images
    images

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई पत्र लेख्दै नयाँ कर दरहरूको बारेमा जानकारी गराएकोका हुन् ।

    images
    images
    images

    यो कर अगस्ट १, २०२५ देखि अमेरिका प्रवेश गर्ने क्यानेडियाली उत्पादनहरूमा लागू हुनेछ । ट्रम्पले यसलाई क्यानडाको प्रतिशोधात्मक कारबाही र जारी व्यापार अवरोधहरूको प्रतिक्रियामा लिइएको कदमको रूपमा वर्णन गरेका छन् । यो निर्णयले दुई उत्तर अमेरिकी देशहरू बीचको दशकौं पुरानो सम्बन्धलाई थप तनावपूर्ण बनाउन सक्ने विश्लेषण गरिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।