Logo

२०८३, आश्विन ११गते


images
images

महिला युरो कप

नर्वे र स्वीजरल्याण्ड महिला युरो कपको क्वाटरफाइनलमा

नर्वे र स्वीजरल्याण्ड महिला युरो कपको क्वाटरफाइनलमा

images
  • नर्वे र स्वीजरल्याण्ड महिला युरो कपको क्वाटरफाइनलमा
    images
    images

    काठमाडौँ । नर्वे र स्वीजरल्याण्ड जारी महिला युरो कपको क्वाटरफाइनलमा पुगेका छन् । 

    images
    images
    images

    समुह ए का समुह चरणका खेल सकिएसँगै नर्वेले आफ्ना तिनै खेलमा जित हासिल गरेर समुह विजेता हुदै क्वाटरफाइनलमा पुगेको हो ।  त्यस्तै स्वीजरल्याण्डले ३ खेलमा ४ अंक हासिल गर्दै उपविजेता हुदै क्वाटरफाइनलमा पुगेको छ । स्वीजरल्याण्ड पहिलो पटक महिला युरोको क्वाटरफाइनलमा पुगेको हो । 

    images
    images
    images

    समुह ए मा ४ अंक नै रहेको फिनल्याण्ड भने ग्ल अन्तरमा पछि पर्दै बाहिरिएको छ । त्यस्तै आइसल्याण्ड भने तिनै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ । 

    images
    images
    images

    १६ देशले भाग लिएको महिला युरो कप जुलाई २ देखि शुरु भएको थियो । प्रतियोगिताको फाइनल खेल जुलाई २७ मा हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।