Logo

२०८३, कार्तिक २९गते


images
images

'श्री ५ महाराजधिराज' को लेडरप्याड प्रयोगको विषयमा पूर्वराजा शाहका सचिवसंग सोधपुछ

'श्री ५ महाराजधिराज' को लेडरप्याड प्रयोगको विषयमा पूर्वराजा शाहका सचिवसंग सोधपुछ

images
  • 'श्री ५ महाराजधिराज' को लेडरप्याड प्रयोगको विषयमा पूर्वराजा शाहका सचिवसंग सोधपुछ
    images

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिन्द्र पाठकसँग 'श्री ५ महाराजधिराज' भन्ने सम्बोधन प्रयोग गरिएको लेटरप्याडको विषयमा प्रहरीले सोधपुछ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार उनलाई बोलाएको थियो ।

    images
    images
    images

    प्रहरीले नेपालको संविधानले नचिनेको ‘श्री ५ महाराजधिराज’ भन्ने सम्बोधन र ‘संवाद सचिवालय’ भनेर उल्लेख गरिएको लेटरप्याड प्रयोगको कारण सोधपुछ गरिरहेको जनाएको छ ।

    images
    images
    images

    एसपी अपिलराज बोहराले पाठकलाई नेपालको संविधानले नचिनेको सम्बोधन प्रयोग गर्ने, संवाद सचिवालय भनेर आफैंलाई चिनाउने र त्यही लेटरप्याडबाट सूचना जारी गर्ने कार्यप्रति जिज्ञासा राख्दै केही बुझ्न बोलाइएको बताएका छन 

    images
    images

    प्रहरीले हालसम्म यसलाई अनुसन्धानकै चरणमा रहेको जनाएको छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।