Logo

२०८३, कार्तिक २९गते


images
images

अपराध

करिब ३ किलो ४ सय ग्राम कोकिनसहित भारतीय नागरिक पक्राउ

करिब ३ किलो ४ सय ग्राम कोकिनसहित भारतीय नागरिक पक्राउ

images
  • करिब ३ किलो ४ सय ग्राम कोकिनसहित भारतीय नागरिक पक्राउ
    images

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन पार्किङ एरियाबाट अवैध लागूऔषध कोकिन ३ किलो ४ सय ग्रामसहित भारतीय नागरिक मुम्बई महाराष्ट्र घर भएका ४९ वर्षीय अबदुस समाद जमल मन्सुरी पक्राउ परेका छन् । 

    images
    images
    images

    लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरीले कतार एयरवेजको उडानद्वारा अजरबैजानबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।