Logo

२०८३, आश्विन ११गते


images
images

यू-२० महिला फुटबल च्याम्पियनसिप

यू-२० साफमा नेपालको भुटानविरुद्ध ६-१ गोलको जित

यू-२० साफमा नेपालको भुटानविरुद्ध ६-१ गोलको जित

images
  • यू-२० साफमा नेपालको भुटानविरुद्ध ६-१ गोलको जित
    images
    images

    काठमाडौँ । नेपाली यू-२० महिला राष्ट्रिय फुटबल टिमले साफ यू-२० महिला फुटबल च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । नेपालले पहिलो खेलमा भुटानविरुद्ध ६-१ को फराकिलो जित निकालेको छ ।

    images
    images
    images

    नेपालका लागि पुर्णिमा राईले ४ गोल गरेकी थिइन् भने सेनु परियारले २ गोल गरेकी थिइन् ।

    images
    images
    images

    प्रतियोगिता जुलाई २२ सम्म बंगलादेशमा हुदैछ । यस प्रतियोगित मा नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिदैछन् । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।

    images
    images
    images

    यस प्रतियोगितामा नेपालले अब जुलाई १३ मा बंगलादेशविरुद्ध, जुलाई १५ मा श्रीलंकाविरुद्ध खेल्ने तालिका छन् । त्यस्तै नेपालले जुलाई १७ मा श्रीलंकाविरुद्ध, जुलाई १९ विरुद्ध भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ । यसअघि खेलिएका चारै पटक बंगलादेश च्याम्पियन बनेको छ भने नेपाल २०१८ र २०२३ मा उपविजेता बनेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।