Logo

२०८३, कार्तिक २९गते


images
images

नक्कली भुटानी शरणार्थी प्रकरण

टोपबहादुर रायमाझीको पक्षमा अर्घाखाँचीमा हस्ताक्षर अभियान

टोपबहादुर रायमाझीको पक्षमा अर्घाखाँचीमा हस्ताक्षर अभियान

images
  • टोपबहादुर रायमाझीको पक्षमा अर्घाखाँचीमा हस्ताक्षर अभियान
    images

    बुटवल । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान चलाइएको छ ।

    images
    images
    images

    शुक्रवार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट हस्ताक्षर अभियान थालिएको हो । स्थानीय दिपेन्द्र पौडेलले हस्ताक्षर अभियानको नेतृत्व गरिरहेका छन् । उनले भनेका छन्- 'टोप बहादुर रायमाझी माथि भएको राजनिति प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियान सुरु भएको  छ ।'

    images
    images
    images

    सोहि मुद्धामा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलगायत धरौटीमा छुटे पनि रायमाझीलाई भने राजनीतिक प्रतिशोधको आधारमा नछाडिएको उनीहरुको दाबि छ ।

    images
    images

    रायमाझी भुटानी शरणार्थी प्रकरणमा गत २०८० को बैशाख ३१ गते पक्राउ परेका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।