Logo

२०८३, कार्तिक २९गते


images
images

माफी मागेर छूटे पूर्वराजाका संवाद सचिव, अब 'श्री ५ महाराजधिराज’ नभन्ने

माफी मागेर छूटे पूर्वराजाका संवाद सचिव, अब 'श्री ५ महाराजधिराज’ नभन्ने

images
  • माफी मागेर छूटे  पूर्वराजाका संवाद सचिव, अब 'श्री ५ महाराजधिराज’  नभन्ने
    images

    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठक माफी मागरे रिहा भएका छन् ।

    images
    images
    images

    संविधानले नचिनेको भाषामा विज्ञप्ति जारी गर्ने गरेको आरोपमा पक्राउ परेका पाठकले अबदेखि त्यस्तो नलेख्ने प्रतिबद्धता गरेपछि रिहा भएका हुन् ।

    images
    images
    images

    जिल्ला प्रहरी परिसर काठमाडौंमा पाठकले अबदेखि ‘श्री ५ महाराजधिराज’ भनेर सूचना तथा विज्ञप्ति जारी नगर्ने र यसअघि सामाजिक सञ्जालमार्फत जारी गरेका यस्ता पोष्ट हटाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

    images
    images

    पाठकले पूर्वराजा ज्ञानेन्द्रका विज्ञप्तिहरू ‘श्री ५ महाराजधिराज’ को नाममा सम्बोधन गर्दै जारी गर्ने गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।