Logo

२०८३, आश्विन १०गते


images
images

अमेरिकाले युक्रेनमा पुन: शुरु गर्यो हतियारको आपूर्ति

अमेरिकाले युक्रेनमा पुन: शुरु गर्यो हतियारको आपूर्ति

images
  • अमेरिकाले युक्रेनमा पुन: शुरु गर्यो हतियारको आपूर्ति
    images
    images

    काठमाडौँ । अमेरिकाले युक्रेनमा हतियारको आपूर्ति शुरु गरेको छ ।

    images
    images
    images

    युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकाले सैन्य आपूर्ति पुनः सुरु गरेको जानकारी दिएका छन् । अमेरिकाले गत हप्ता केही महत्त्वपूर्ण हतियारको आपूर्ति रोकेपछि युक्रेनमा हतियारको आपुर्ति सुचारु गरेको हो ।

    images
    images
    images

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई नेटोमार्फत हतियार पठाउने बताएका थिए । जसअन्तर्गत युक्रेनले नेटो गठबन्धनमार्फत अमेरिकी प्याट्रियट वायु रक्षा प्रणाली पाउनेछ।

    images
    images
    images

    युक्रेनमा रुसको बढ्दो हवाई आक्रमणपछि यो निर्णय गरिएको हो । पछिल्ला दिनमा रुसले हरेक दिन सयौं ड्रोन तथा मिसायल आक्रमण गरिरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।