Logo

२०८३, कार्तिक २९गते


images
images

सडक

गुल्मीको बर्लवामा पहिरो जादा सडक अवरुद्ध

गुल्मीको बर्लवामा पहिरो जादा सडक अवरुद्ध

images
  • गुल्मीको बर्लवामा पहिरो जादा सडक अवरुद्ध
    पहिरो : फाईल फोटो
    images

    बुटवल । गुल्मीको बर्लवामा पहिरो जादा सडक पुर्णरुपमा अवरुद्ध भएको छ ।

    images
    images
    images

    आइतबार बिहान गुल्मीको कालिगण्डकी-६ बर्लवामा सुख्खा पहिरो जादा बाटो पुर्ण रूपमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    त्यस्तै गएराती गुल्मीको कालीगण्डकी गाउँपालिकाको हर्मिचौर १ गरगरे करिडोरमा सुख्खा पहिरो गएको हुँदा दुई तर्फी बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।