Logo

२०८३, आश्विन ११गते


images
images

खेलकुद

टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडी क्याम्पमा

टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडी क्याम्पमा

images
  • टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडी क्याम्पमा
    images
    images

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी पुरुष टी-२०  विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीलाई क्याम्पमा बोलाएको छ ।

    images
    images
    images

    क्यानले कप्तान रोहित पौडेलसहित ३२ खेलाडीलाई क्याम्पमा बोलाएको हो । 

    images
    images
    images

    क्याम्पमा बोलाइएका खेलाडीमा रोहितकुमार पौडेल, आसिफ सेख, आरिफ सेख, रिजन ढकाल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अनिल साह, लोकेस बम, नन्दन यादव, सन्दीप लामिछाने, कुशल मल्ल, गुलशन कुमार झा, युवराज खत्री, रुपेश कुमार सिंह, विवेक कुमार यादव, शेर मल्ल, किरण ठगुन्ना,  आदील अन्सारी, सुभ कंसकार, भीम सार्की, करण केसी, प्रतिस जीसी, बसिर अहमद, सागर ढकाल, पवन सर्राफ, अर्जन घर्ति,  सोमपाल कामी, ललित नारायण राजवंशी, साहब आलम, आकाश चन्द, सन्दीप जोरा र कमल सिंह ऐरी रहेका छन् ।

    images
    images
    images

    नेपाल पुरुष टी-२० विश्वकपको एशिया र इष्ट एशिया प्यासिफिक छनौटको समुह बी मा परेको छ । समुह विभाजनमा नेपालको समुहमा जापान र कुवेत रहेका छन् ।

    ९ देशले खेल्ने छनौट खेलमा हरेक समुहका शिर्ष दुई देश सुपर सिक्समा छनौट हुने छन् । सुपर सिक्समा एक अर्काविरुद्ध खेलेपछि शिर्ष तीन देशले २०२६ को विश्वकपमा छनौट हुनेछन् । त्यस्तै समुह ए मा मलेसिया, कतार र युएई छन् भने समुह सी मा ओमान, पीएनजी र सामोआ रहेका छन् । एशिया छनौट खेल आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।