Logo

२०८३, कार्तिक २९गते


images
images

सरकारी भुक्तानीमा विद्युतीय प्रणाली अनिवार्य

सरकारी भुक्तानीमा विद्युतीय प्रणाली अनिवार्य

images
  • सरकारी भुक्तानीमा विद्युतीय प्रणाली अनिवार्य
    images

    काठमाडौं । अर्थ मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्न निर्देशन गरेको छ । 

    images
    images
    images

    अर्थ मन्त्रालयले विद्युतीय भुक्तानीको व्यवस्था मिलाउन सबै मन्त्रालय, नेपाल राष्ट्र  बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र गरेको छ । 

    images
    images
    images

    आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार अर्थ मन्त्रालयले परिपत्र जारी गरेको हो ।

    images
    images

     

    fm1752406660.jpeg
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।