Logo

२०८३, आश्विन ११गते


images
images

फिफा क्लब विश्वकप

चेल्सीले जित्यो फिफा क्लब विश्वकपको उपाधि

चेल्सीले जित्यो फिफा क्लब विश्वकपको उपाधि

images
  • चेल्सीले जित्यो फिफा क्लब विश्वकपको उपाधि
    images
    images

    काठमाडौँ । चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा पिएसजीलाई ३-० गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो ।

    images
    images
    images

    चेल्सीको जितमा कोल पलामरले २ गोल गरे भने जोआओ पेड्रोले एक गोल गरेका थिए । चेल्सीले तिनै गोल खेलको पहिलो हाफमा गरेको थियो ।

    images
    images
    images

    खेलमा खेलको ८५औं मिनेटमा पिएसजीका जोआओ नेभेजले रातो कार्ड पाएका थिए ।

    images
    images
    images

    चेल्सीका कोल पाल्मरले प्रतियोगितामा चार गोल एक गोल असिस्ट गरे बापत गोल्डेन बुट प्राप्त गरेका छन् ।

    विजेता चेल्सीलाई अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रफी प्रदान गरेका थिए ।      

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।