Logo

२०८३, कार्तिक २९गते


images
images

संसद बैठक

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

images
  • राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
    images

    काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ ।

    images
    images
    images

     संघीय संसद सचिवालयका अनुसार राष्ट्रिय सभाको आजको बैठक दिउसो सवा १ बजे बस्ने कार्यसूची रहेको छ ।

    images
    images
    images

    आजको बैठकमा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रतिनिधि सभाबाट संदेशसहित प्राप्त संघीय निजामती विधेयक, २०८० माथि बिचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

    images
    images

    त्यस्तै आज उर्जामन्त्री दिपक खड्काले प्रतिनिधि सभाबाट संदेशसहित प्राप्त जलस्रोत विधेयक २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।