Logo

२०८३, कार्तिक २९गते


images
images

हातहतियारसहित कैलालीबाट तीन जना पक्राउ

हातहतियारसहित कैलालीबाट तीन जना पक्राउ

images
  • हातहतियारसहित कैलालीबाट तीन जना पक्राउ
    images

    कैलाली । जिल्लाको भजनी नगरपालिका-९ आमबाडिबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट पेस्तोल २ थान, पेस्तोलको गोली ११ राउण्ड, म्यागजिन १ थान, हर्नेट १ थान, गोली २४ राउण्ड, छर्रा १ डिब्बा, मयुरको प्वाख २ गुच्चा र जरायोको सिङ ३ थान समेत प्रहरीले बरामत गरेको छ  ।

    images
    images
    images

    पक्राउ पर्नेहरूमा ५० वर्षीय दिलिप कार्की, उनकै छोरा २२ वर्षीय बिकास कार्की र सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश विक रहेका छन् ।

    images
    images
    images

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले दिलिपको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।