Logo

२०८३, आश्विन ९गते


images
images

देवदहमा पूर्वप्राथमिक तहका शिक्षकहरुलाई शिक्षण सिकाइ तालिम

देवदहमा पूर्वप्राथमिक तहका शिक्षकहरुलाई शिक्षण सिकाइ तालिम

images
  • देवदहमा पूर्वप्राथमिक तहका शिक्षकहरुलाई शिक्षण सिकाइ तालिम
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा पूर्व प्राथमिक तहका शिक्षकहरुलाई शिक्षण सिकाई सम्बन्धि २ दिने तालिम सुरु भएको छ । शिक्षण सिकाई प्रक्रियालाई गुणस्तरिय र प्रभावकारी बनाउन तालिम आयोजना गरिएको निजी तथा आवासीय विद्यालय व्याव्सन देवदहले जनाएको छ ।

    images
    images
    images

    प्याव्सन अन्तर्गतका १० विद्यालय सहभागी तालिममा पूर्व प्राथमिक तहमा अध्यापनरत ८० जना शिक्षकहरुको सहभागिता रहेको छ । तालिममा प्रशिक्षक तथा लेखक सानु अमात्यले सहजिकरण गर्ने जनाइएको छ ।

    images
    images
    images

    तालिम उद्घाटनको अवसरमा अध्यक्ष रामबहादुर गुरुङले पूर्व प्राथमिक तह भनेको शिक्षाको जग भएको उल्लेख गर्दै उक्त जग बलियो बनाउन तालिम आयोजना गरिएको बताए । प्याव्सनले शिक्षकको क्षमता वृद्धिको लागि विभिन्न कार्यक्रमहरु गरिरहेको बताउँदै उनले तालिमलाई उपयोग गरेर शिक्षण सिकाई कार्यलाई प्रभावकारी बनाउन सहभागी शिक्षकहरुलाई आग्रह गरे ।

    images
    images
    images

    प्लाव्सन देवदहका उपाध्यक्ष टिकाराम चापागाईको स्वागत र सचिव कृष्ण गैरेको सञ्चालनमा कार्यक्रम भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।