Logo

२०८३, कार्तिक २९गते


images
images

सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त

सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त

images
  • सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त
    images

    काठमाडौँ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त भएकी छन् ।

    images
    images
    images

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई सामान्य प्रशासनमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी  दिएको छ ।

    images
    images
    images

    यस अघि सामान्य प्रशासनमन्त्री रहेका राजकुमार गुप्ताको घुस लिएको अडियो बाहिरिएपछि आजै राजीनामा दिएका थिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।