Logo

२०८३, आश्विन ९गते


images
images

देवदहको पानवारीमा खुला व्यायामशाला उद्घाटन

देवदहको पानवारीमा खुला व्यायामशाला उद्घाटन

images
  • देवदहको पानवारीमा खुला व्यायामशाला  उद्घाटन
    images
    images

    देवदह  । देवदह नगरपालिका वडा नं ५ पानवारीमा खुला व्यायामशाला उद्धाटन गरिएको छ । मंगलवार एक कार्यक्रमबीच नगर प्रमुख ध्रुवप्रसाद खरेलले उद्धाटन गरे  ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख खरेलले नगरवासीको स्वास्थ्यलाई ख्याल गर्दै खुल्ला व्यायामशाला निर्माण गरिएको बताए । स्वास्थ्यभन्दा ठुलो धन अरु नहुने उल्लेख गर्दै उनले शारीरिक व्यायामलाई प्राथमिकता दिन आग्रह गरे  

    images
    images
    images

    नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले खुल्ला व्यायामशाला सबैको लागि उपयोगी हुने बताइन् । उनले स्वास्थ्यको लागि जीम हाउसमा गएर हजारौं खर्च गर्नुभन्दा खुल्ला व्यायामशालाको प्रयोग गर्नु उपयुक्त हुने सुझाइन् ।

    images
    images
    images

    देवदह नगर प्रवक्ता समेत रहेका वडा अध्यक्ष गणेश डुम्रेको संचालन रहेको कार्यक्रमको अध्यक्षता टोलविकास संस्थाका अध्यक्ष केशर बहादुर पुनले गरेका थिए । 

    gym open.jpg

    खुल्ला व्यायामशाला निर्माण गर्न पाँच लाख पचास हजार खर्च गरिएको जनाइएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।