Logo

२०८३, कार्तिक २९गते


images
images

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ

images
  • भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
    images

    काठमाडौँ । भक्तपुर मालपोतका कार्यालय प्रमुख कुमार आचार्य २४ लाख ५० हजार घुससहित पक्राउ परेका छन् । 

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको  चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाण पूर्जा बनाउन लिएको २४ लाख ५० हजारसहित मंगलबार मालपोत कार्यालय भक्तपुरको परिसरबाट आचार्य, नायब सुब्बा दिपक प्रसाद अधिकारी र  कार्यालय सहयोगी टिकाराम राउत पक्राउ परेका छन्  । 

    images
    images
    images

    कार्यालय प्रमुख आचार्यको साथबाट मोवाइल डिभाइस थान-२ र नायब सुब्बा अधिकारीको साथबाट मोबाइल थान-१ तथा कार्यालय सहयोगी राउतको साथबाट मोवाइल थान-१ सहित घुस रकम बरामद गरेर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।