Logo

२०८३, कार्तिक २९गते


images
images

बेनी-जोमसोम-कोरोला सडकखण्ड अवरुद्ध

बेनी-जोमसोम-कोरोला सडकखण्ड अवरुद्ध

images
  • बेनी-जोमसोम-कोरोला सडकखण्ड अवरुद्ध
    पहिरो : फाईल फोटो
    images

    पोखरा । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ को कालोभिरस्थित बेनी-जोमसोम-कोरोला सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ  ।

    images
    images
    images

    बुधवार बिहान कालोभिरस्थित बेनी-जोमसोम- कोरोला सडक खण्डमा माथिबाट पहिरो झरी बाटो पूर्णरुपमा अबरुद्ध भएको  प्रहरीले जनाएको छ ।

    images
    images
    images

    सडकको अवरोध खुलाउन समन्वय गरिरहेको प्रहरीले जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।