Logo

२०८३, कार्तिक २९गते


images
images

गाँजा बरामद

सिरहाबाट ७१७ केजी गाँजा बरामद

सिरहाबाट ७१७ केजी गाँजा बरामद

images
  • सिरहाबाट ७१७ केजी गाँजा बरामद
    images

    सिरहा । सिरहाको सुखिपुर–४ स्थित पोखरीयाबाट साउन २ गते करीव ७१७ केजी गाँजा बरामद भएको छ । सोही ठाउँमा रहेको एक घरको विभिन्न कोठामा लुकाई छिपाई राखेको २७ वटा पोकामा प्लाष्टिक र बोरामा राखिएको अवस्थामा सो गाँजा फेला परेको हो ।

    images
    images
    images

    सो स्थानमा  गाँजा लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सुखिपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक अनिल कुमार यादवको कमाण्डमा खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    बरामद गाँजा आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।